तालिमहरू › बाँच्नुका म.श्रो.ई.

बाँच्नुका म.श्रो.ई.

अराजकताको संसारमा फस्टाउनु

संकटबाट पार हुन, थकान (बर्नआउट) बाट बच्न र स्वस्थ सेवाकार्य निर्माण गर्न आफ्नो विश्वास कसरी बलियो बनाउने भनेर याकुब १ र म.श्रो.ई. ढाँचा (मनोवृत्ति, स्रोत, ईश्वरशास्त्र) बाट सिक्नुहोस्। एक पास्टरको रूपमा, तपाईंले अरूलाई जस्तो बन्न मदत गरिरहनुभएको छ, तपाईं आफैँ त्यस्तै व्यक्ति हुनुपर्छ।

तालिम स्रोतहरू

सत्र १: अङ्गाल्नुपर्ने मनोवृत्ति

सत्र २: माग्नुपर्ने स्रोतहरू

सत्र ३: विश्वास गर्नुपर्ने ईश्वरशास्त्र